२६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]
१ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा सिफारिस बापत नौ हजार रुपैयाँ घुस लिइएको पाइएको छ । वडा कार्यालय मै जनप्रतिनिधिले घुस रकम लिएको प्रमाण भेटिए पछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । बंगुर तथा माछा पालन फर्मको अनुदानका लागि सामान्य सिफारिस लिन गएका सेवाग्राही संग २० हजार रकम काम […]
८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित पशु क्वारेन्टाईनले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आन्तरिक ओसार पसार र त्यसमा पनि विशेष गरी जिउँदो पशुहरूको ओसार पसारमा कडाईका साथ चेकजाँच थालेको छ । पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जले जिउँदो पशु वस्तुहरूको ओसार पसारमा कतिपय ढुवानीकर्ताहरूले यातना हुने ढङ्गले ढुवानी गर्ने गरेको पाईएपछि कडाईका साथ चेकजाँच […]
२६ चैत, बाँके । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगञ्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशले यस शहरलाई चिनाउने बताएका छन । लुम्बिनी प्रदेशको बाँकेमा पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगञ्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले देशभर चिनिएको उनले जिकिर गरे । चैत २७ देखि २९ […]
संघीयता माथि प्रश्न चिन्ह ?
८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ । समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ । प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई […]
६ माघ, बाँके । नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ । बाँकेको नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ । भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगञ्ज […]
चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव
नयाँ तरिका, नयाँ सोच र नयाँ ढंगले एकीकृत भएर र खास गरेर स्वाराजी साथीहरु
बाँकेका ८ वटै स्थानिय तहहरुमा जोखिमपुर्ण यात्राको तथ्यांक सहित – विस्तृतमा पढनुहोस


