Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २६ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राज कुमार साहु तेलीले वडावासीको स्तर उकास्नको लागि आफुले सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको बताएका छन । क्षेत्रफलको हिसाबले ठूलो र वडाको बजेटबाट समग्र क्षेत्रको विकास सम्भव नभएपछि स्वास्थ्य, शिक्षा, कृषि, जनचेतना लगायत जनताले पाउनुपर्ने सेवा सुविधामा उनीहरुले बढी लाभ लिनसक्ने […]

    २४ असोज, काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको टुसाल स्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको […]

    १९ असोज, बाँके । नेपालगञ्जको दोहोरी रहेको घटनाको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले एकआपसमा मिलेर बस्नुपर्ने र एकअर्का प्रति सम्मान गर्न अपिल गरेका छन । उनले एक साता अगाडिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जको तुलना गर्दै भने, ‘एक हप्ता अगाडीको चहलपहल र खुसी यतिबेला हराईसकेको छ ।’ उनले एकअर्का प्रति भ्रममा नपर्न आग्राह समेत गरेका […]

    १९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा आज निजामती सेवाका कर्मचारीहरुले अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा केन्द्रिय संघर्ष समितिको दवावमुलक कार्यक्रमलाई लाई ऐक्यवद्धता जनाउदैँ पेन डाउन गरेका हुन । नेपालगञ्ज उपमहानगरपालिका सहित यस अन्र्तगत २३ वटै वडाहरुका कर्मचारीले आन्दोलन स्वरुप पेन डाउन गरेका हुन […]

    १४ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको […]

    १२ असोज, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघले २६ वटा विषयगत समिति संयोजकको जिम्मेवारी दिएको छ । संघको बिहीबार नेपालगञ्जमा बसेको कार्य समिति बैठकले हरेक पदाधिकारी र सदस्यहरुलाई विभिन्न समितिको संयोजककोे जिम्मेवारी दिएको प्रवक्ता डम्बर बहादुर चन्दले जानकारी दिए । बैठकले अध्यक्ष टंकबहादुर धामीलाई राजश्व तथा प्रहरी प्रशासन, प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीलाई उद्योग, उपाध्यक्ष (वाणिज्य) […]

    ७ असोज, बाँके । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने बिरामीहरुका लागी सम्पुणर् जनरल बेडहरु निःशुल्क तथा बिपन्न वर्गका क्यान्सर विरामीलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । नेपाल सरकारको क्यान्सर पीडितलाई निशुल्क उपचार सेवा दिने नीति अनुसार अस्पतालमा निशुल्क जनरल बेड र निशुल्क खानाको ब्यवस्था गरिएको अस्पताल बिकास समिति अध्यक्ष टेकेन्द्र मल्लले […]

    ६ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको बसपार्कको फोहर व्यवस्थापनमा व्यापक सुधार आएको छ । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को आयोजनामा गत शनिवार देखि शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रमा सरसफाई अभियान पश्चात सकारात्मक सुधार भएको प्रतिक्रया आएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं : वातावरण मैत्री विकल्पको उपयोग गरौं’ मुल […]

    २ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको कब्रस्तानको आय व्याय माग गर्दै कब्रस्तान संघर्ष समितिले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । उक्त कब्रस्तानको संचालक समितिले मनोपरी ढंगले कब्रस्तान संचालन र व्यवस्थापन गर्दै आएको बताउदैँ स्थानीय मुस्लिम अगुवा र संघर्ष समितिका पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन […]

    २९ असार, बाँके । बाँकेको जानकी गाँउपालिकामा यति बेला किर्ते हस्ताक्षर बारे चौतर्फी आलोचना भएको छ । योजना अनुगमन समितिको प्रतिवेदनमा गाँउपालिका उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरिएको पाइएको छ । रकम निकासा अघि नै घटना बाहिरिएपछि किर्ते हस्ताक्षर कस्ले गर्यो भन्ने विषयमा व्यापक आलोचना भएको छ । २०८० साल बैशाख १० गते सम्झौता भई […]

    Translate »