Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ५ मंसिर, बर्दिया । बर्दियाको बाँसगढीमा नगरपालिका-९ थुमनी निवासी विर बहादुर सोनीले आफ्नो घरमा भारतको गुजराजबाट पण्डित हरिकृष्ण उपाध्याय र बागेश्वरी मन्दिरका पुजारी शिरोमणी उपाध्याय सहित ४ जना ब्राह्मण ल्याएर घरको अगाडि जग्य स्थापना गरेर आफ्ना दुई छोराहरुको ब्रतबन्ध गरेका छन् । सोनीले घरको पुजामा विभिन्न ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका थिए । यस अघि सोनी परिवारमा […]

    २ मंसिर, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चुनाव भएको एक वर्षमा जनता समक्ष घरदैलो गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी अभियान अन्र्तगत बाँकेमा पनि घरदैलो गरेको हो । क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठको नेतृत्वमा नेपालगञ्जका विभिन्न वडाहरुमा घरदैलो गरिएको हो । रास्वपाबाट प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, नगरसभापति […]

    २७ कार्तिक, बाँके । नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा कार्तिक २८ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरिने भएको छ । न्हुदँया भिन्तुना नेपाल संवत ११४४ को अवसरमा शुभकामना कार्यक्रम तथा मोटरसाईकल प्रर्दशन हुने भएको हो । नेवाः पुच: बाँकेको आयोजनामा मंगलबार गणेशमान चोक देखि र्‍याली शुरु हुने सचिव विवेक कुमार […]

    १९ कार्तिक, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चिकित्सक सहितको टोली राहत सामाग्री लिएर भुकम्प प्रभावित क्षेत्रमा पुग्दैँछ । भुकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुममा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ अन्र्तगत नेपालगञ्ज नगरले ६५ जनालाई पुग्ने त्रिपाल, कम्बल, पि फम, खाद्यान्न सामाग्री वितरण गर्ने क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठले […]

    १५ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ मा बाल विवाह अन्त्यका लागि बालसंरक्षण प्रवर्धन कार्यक्रम अन्र्तगत लैङ्गिक समानताका लागि पुरुष सहभागिता सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ स्थित रहेको ज्ञान सागर मा.वि. मा ३० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा किशोर एवं अभिभावकहरुको उपस्थिती […]

    १५ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको ज्ञान सागर मा.बि. विद्युत बिहीन भएको छ । ज्ञान सागर मा.वि. परसपुरको विदुत महशुल २० हजार बाँकी रहेको बुझिएको छ । विद्युत महशुल बुझाउन पटक-पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि बुधबार दिवसो ज्ञान सागर मा.वि. को विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र […]

    ८ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन । किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो […]

    ७ कार्तिक, बाँके । किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ । बाँकेको नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ । […]

    २७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]

    २६ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राज कुमार साहु तेलीले वडावासीको स्तर उकास्नको लागि आफुले सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको बताएका छन । क्षेत्रफलको हिसाबले ठूलो र वडाको बजेटबाट समग्र क्षेत्रको विकास सम्भव नभएपछि स्वास्थ्य, शिक्षा, कृषि, जनचेतना लगायत जनताले पाउनुपर्ने सेवा सुविधामा उनीहरुले बढी लाभ लिनसक्ने […]

    Translate »