२ मंसिर, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका हुन ।
सोमबार राति भक्तपुरस्थित निवासबाटै उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
Advertisement
उनी माथि आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोप छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
प्रसाईंले आन्दोलन गरेर देशै ठप्प पार्ने अभिव्यक्ति दिइरहेका थिए ।

















टिप्पणीहरू