Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिनिधि सभामा आज प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर

    ४ भदौ, काठमाडौँ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

    आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

    Advertisement

    सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

    प्रतिनिधि सभा नियमावली बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »