Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर

    २८ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८३ पैसा पुगेको छ।

    Advertisement

    यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    Advertisement

    कुन देशको मुद्राको दर कति ?

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »