Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मेरो विपक्षी पार्टी होइन, गरिबी, बेरोजगारी र भ्रष्टाचार होः रास्वपा उम्मेदवार श्रेष्ठ

    २३ माघ, बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके श्रेत्र नं. २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले आफ्‌नो एजेण्डामा गरिबी, बेरोजगारी र भ्रष्टचारलाई विपक्षी बनाएका छन् ।

    आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको घरदैलोमा उनले आफ्‌नो विपक्षी कुनै पनि पार्टी विशेष नरहेको बताउदै गरिबी, बेरोजगारी र भ्रष्टचार रहेको बताएका छन् ।

    Advertisement

    घरदैलो क्रममा जनताका दुःख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने प्रयासमा जुटेका हुन । उनले समाधानको प्रतिबद्धता व्यक्त गरिँदा स्थानीयवासीको साथ र विश्वास पनि बढ्दै गएको देखिन्छ ।

    नयाँ सोच, सरल व्यवहार र जनता सँगको प्रत्यक्ष भेटघाटले यो अभियानले बाँके–२ मा सकारात्मक चर्चा पाउन थालेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    98

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »