२१ पुष, काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सँग जाँचबुझ आयोगले लिखित बयान लिएको छ ।
गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित बयान लिएको हो ।
Advertisement
बयानका लागि पत्र बुझाउन आइतबार ओली निवास गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित दिएका हुन ।
यसअघि एमाले अध्यक्ष ओलीले आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।




















टिप्पणीहरू