१० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दास्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो ३ बजे खेल हुनेछ ।
विराटनगर लगातार तीन खेलमा विजय हासिल गर्दै ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
Advertisement
यस्तै, चितवन राईनोजले दुई मध्ये एक खेलमा मात्र जित हासिल गरेपनि दोस्रो जीतको खोजीमा छ ।

















टिप्पणीहरू