२२ भदौ, दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ ।
सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन।
Advertisement
लुम्बिनिमा भदौ २०, २१ र२२गते विविध कार्यक्रम गरेरदिवस मनाइएको छ।
टिप्पणीहरू