Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज खग्रास चन्द्रग्रहण लाग्ने

    २२ भदौ, काठमाडौँ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७–८) खग्रास चन्द्रग्रहण लाग्ने भएको हो ।

    आज राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुने बताइएको छ ।

    Advertisement

    कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ ।

    नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »