निर्मला कुर्मी प्रकरणः कांग्रेस मुख्य सचिव पौडेल मार्फत पुर्व प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र

१३ कात्तिक, काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्यायको गुहार गर्दै आएका अधिकारकर्मीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन । सानेपा स्थित पार्टी कार्यालयमा पुगेर कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेल मार्फत पुर्व प्रधानमन्त्री देउवालाई गिता चमारको नेतृत्वमा ३ सदस्यीय टोलीले ध्यानाकर्षण पत्र बझाएको हो । Advertisement अधिकारकर्मीले … Continue reading निर्मला कुर्मी प्रकरणः कांग्रेस मुख्य सचिव पौडेल मार्फत पुर्व प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र