८ असोज, काठमाडौँ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ९ बजे बस्दैछ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिको हल सिंहदरबारमा बस्ने बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निणर्य गर्ने कार्यसूची रहेको छ ।
Advertisement
श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको आवश्यक शैक्षिक योग्यता नपुगेपछि प्रस्ताव अस्वीकृत गर्ने तयारी छ ।
टिप्पणीहरू