२ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको मिति घोषणा गरेका छन ।
पार्टीको जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले आगामी २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
Advertisement
आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले जानकारी गराए ।



















टिप्पणीहरू