Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘मोर्निङ्ग वाक’ क्रममा बाघको आक्रमणमा परेर एक जना घाइते

    फाइल तस्बिर

    २० साउन, चितवन । ‘मोर्निङ्ग वाक’ क्रममा बाघको आक्रमणमा परेर बेलटाडीका एक जना घाइते भएका छन ।

    भरतपुर महानगरपालिका-२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका हुन ।

    Advertisement

    ‘मोर्निङ्ग वाक’ क्रममा भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हिँडिरहेको बेलामा उनलाई बाघले आक्रमण गरेको बुझिएको छ ।

    मुख र हातमा चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । श्रेष्ठको अवस्था स्थिर रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »