१९ साउन, काठमाडौँ । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् ।
शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन् ।
Advertisement
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि हात पारेकी हुन ।
Quote not found.पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइ दिएकी थिइन् ।
टिप्पणीहरू