बुबाको खोजीमा छोरीः सडक संघर्षको तयारीमा कृपा सोनी

१० जेठ, बाँके । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा बनेकी छन । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् । ११ वर्षको उमेरमा आमाले छोडेर दोस्रो बिहे गरेर घरजम गरेपछि आमा-बुवाको सहारा नपाएपछि आफन्तको घरमा नै हुर्किएकी कृपा आमा … Continue reading बुबाको खोजीमा छोरीः सडक संघर्षको तयारीमा कृपा सोनी