Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कर्णाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

    १५ चैत्र, बाँके । कैलालीको चिसापानी पुलबाट हाम फालेर कणर्ाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ ।

    गत चैत्र १२ गते सोमवार होली खेलेपछि कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । ती मध्ये लम्कीचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । शाहीको शव टीकापुर सन्कट्टी घाटमा फेला पारेको बुझिएको छ ।

    Advertisement

    होली खेलिरहेका युवा फोटो खिच्ने भन्दै कणर्ाली पुलमा पुगेका र त्यहाँबाट हाम फालेका थिए । पुलबाट हाम फालेका अरू युवा भने पौडी खेलेर पार लागेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »