Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

    ९ फाल्गुन, झापा । झापाको मेची नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मंगलबार साँझ साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकलमा सवार झापाको मेचीनगर नगरपालिका–५ घैलाडुब्बाका २८ बर्षिय मनिष राईलाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

    Advertisement

    घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »