Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आईसीसी विश्वकप लिग–२ः नेपाल ब्याटिङ गर्दै

    ९ फाल्गुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नामिबिया विरुद्ध नेपाल ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

    नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

    Advertisement

    नेपाल र नामिबियाबीच एकदवसीयमा ७ खेल भएका छन । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »