२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
Advertisement
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुन देशको मुद्राको दर कति ?

















टिप्पणीहरू