२८ पौष, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित गठबन्धन दल बीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको बुझिएको छ ।
टिप्पणीहरू