Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन । आज दिउँसो सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप […]

    २३ फाल्गुन, सर्लाही । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा सञ्चालनमा ल्याइएको छ । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इन्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट […]

    २१ फाल्गुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी रहेको छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । […]

    २० फाल्गुन, ललितपुर । ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको […]

    १८ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ […]

    संजय कुशवाहा १८ फागुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीमा संलग्न ३ ट्याक्टर र कोईला गरी १५ लाख ९७ हजार ५ सय मुल्य बराबरको अवैध कोईला नियन्त्रणमा लिएको छ । नवलपरासी पश्चिममा सशस्त्र प्रहरी प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम एक्सन लिँदै आएका बुझिएको छ । भारत र […]

    १७ फाल्गुन, काठमाडौं । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।  

    १४ फाल्गुन, दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीति मुद्दामा सोधपुछ पछि सीबीआईले पक्राउ गरेको छ । सिसोदिया एजेन्सीमा उपस्थित हुन बिहान ११ बजे सीबीआई मुख्यालय पुगेका थिए । सिसोदिया माथि अन्तःशुल्क घोटालामा संलग्न रहेको आरोप लगाइएको छ । सीबीआई मुख्यालय बाहिर सुरक्षाका लागि करिब २०० अर्धसैनिक र दिल्ली पुलिसका कर्मचारीहरू तैनाथ गरिएको […]

    एजेन्सी १४ फाल्गुन, इटाली । आइतबार बिहान दक्षिणी इटालीको तटमा आप्रवासी बोकेको काठको डुङ्गा चट्टानमा ठोक्किँदा केही बालबालिका सहित ५८ जनाको मृत्यु भएको बताइएको छ । अफगानिस्तान, इरान र अन्य धेरै देशका आप्रवासीहरू लिएर केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त जहाज क्यालाब्रियाको पूर्वी तटमा रहेको समुद्री तटीय रिसोर्ट स्टेकाटो डि कुट्रो नजिकै आँधीबेहरीमा दुर्घटनाग्रस्त भएको […]

    १४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको जानकारी गराए । त्यस क्रममा प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो […]

    Translate »