Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ फाल्गुन, काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउने लगायत नागरिकता समस्या समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाएकी छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले मंगलवार राजधानीमा आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उनले संविधानमा व्यवस्था गरेर पनि आमाका […]

    १४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको जानकारी गराए । त्यस क्रममा प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो […]

    २९ माघ, बाँके । बालअधिकार साहिल अन्सारीले हरेक युवाको हातमा संविधानको किताब अभियानमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी टेक प्रसाद राईले ऐक्यबद्धता जनाएका छन । डिआईजी राईले उक्त अभियानको प्रशंसा समेत गरेका छन । यसमा लुम्बिनी प्रदेश प्रहरीको तर्फबाट आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । सो अवसरमा डिआईजी […]

    २६ माघ, बाँके । बाँकेको नेपालगञ्ज स्थित वाटरपार्कबाट लागू औषध ब्राउन सुगर जस्तो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ वाटरपार्क स्थितबाट रुकुम पश्चिम सानोभेरी नगरपालिका १० का २८ वर्षिय तिलक डाँगी, ३५ वर्षिय बिनोद कुमार गौतम र ३३ वर्षिय सोनिराम के.सी.लाई बाँके प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]

    संजय कुशवाहा २५ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला शुक्रबार देखि शुरु भएको छ । मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २७ गते देखि शुरू हुदैँछ । आयोजक कमिटीले मेलाको तयारी अन्तिम चरणमा पुगेको […]

    २५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा नेपाल-भारतको इतिहास, परम्परा र धर्मको सदियौँ पुरानो सम्बन्धमा स्थापित सम्बन्ध घनिष्ट, व्यापक र बहुआयामिक रहेको र दुई देशबीच गहिरो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध एक कार्यक्रम मार्फत बारे व्यापक चर्चा गरिएको छ । राष्ट्रिय एकता अभियान, बाँके शाखाले बुधबार आयोजना गरेको नेपाली संस्कृति र बिकास क्षेत्रमा नेपाल-भारत […]

    १७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित डान्सर रुबिना अधिकारी, डान्सर आरुसी मगर र उनीहरुको परिवारलाई सम्मानित गरिएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज बाँकेकी चेली एवं चर्चित डान्सर रुबिना अधिकारी, डान्सर आरुसी मगर र […]

    ८ माघ, बाँके । चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेको दोस्रो पटक हवलदारपुरमा आयोजना गरिएको रक्रदान कार्यक्रममा ३ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । कोहलपुर नगरपालिका वडा नंं. १४ हवलदापुरमा रहेको श्रीराम माध्यमिक बिद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह-सचिव बिनोद […]

    ८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो । थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, […]

    Translate »