Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १० फाल्गुन, बाँके । ट्राफिकको समस्याले जनजिवन असहज बनाएको उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताए । उनले जनयुद्धको १० वर्षको कालमा जतिनै यस १० वर्षको अवधिमा करिब त्यही संख्यामा बढी दुर्घटनाबाट मृत्यु भएको जनाएका छन । नेपालगञ्जमा आज विहान सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह-२०८० समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुर्घना […]

    १० फाल्गुन, झापा । झापाको विर्तामोड नगरपलिका वडा नं. ०५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २० बर्षीय राज राजबंशी रहेका छन । बुधबार दिउसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम […]

    ८ फाल्गुन, वीरगञ्ज । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ। मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । १० बजेपछि भने कर्फ्यू यथावत् रहने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरेर जनाएका छन । रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन […]

    ८ फाल्गुन, सल्यान । सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरेर मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका […]

    ७ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताए । विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको ‘उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि’ विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए […]

    ७ फाल्गुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, […]

    ७ फाल्गुन, काठमाडौँ । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा(प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गरुङ रहेकी थिइन । लोकार्पण पछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले […]

    ५ फाल्गुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन । गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो । एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की […]

    ३ फाल्गुन, नवलपरासी । पश्चिम  नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन । पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको रामग्राम नगरपालिका वडा नं. १ सौवाटिकर बस्ने वर्ष  २२ को दिनानाथ राजभर र  रामग्राम नगरपालिका वडा नं. १२ पचगवा बस्ने […]

    २ फाल्गुन, काठमाडाैँ । चालु आर्थिक वर्षको साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए । नेपाल प्रहरीको कार्ययोजना २०८० र […]

    Translate »