१६ फाल्गुन, काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । २ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका […]
१६ फाल्गुन, काठमाडौँ । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पुर्याएबापत सम्मान […]
१५ फाल्गुन, काठमाडौँ । अपरिचित युवतीको अश्लीलता झल्किने भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । फागुन ६ मा पक्राउ परेका उनी अदालतको आदेशसँगै रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हलचोक स्थित […]
१४ फाल्गुन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीन जना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साँझ नियन्त्रणमा लिएको छ । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सूचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच […]
राजेश दिदिया १४ फाल्गुन, भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो । भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा […]
१२ फाल्गुन, बाँके । अत्याधमिक संस्था सन्त निरंकारी मण्डल नेपालगञ्जले आज सरसफाई कार्यक्रम गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा रहेको कान्तिताल परिसरमा सरसफाई गरेको अध्यक्ष शिव प्रसाद गोडियाले जानकारी गराए । संस्थाले अत्याधमिक जागृतिका साथै सामाजिक उत्तरदायीत्वलाई समेत बोध गर्दै विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाईको अभियान चलाएको छ । निरंकारी बाबा हरदेव शिंहको […]
११ फाल्गुन, बिराटनगर । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार अपरान्ह साढे ४ बजे झापाको दमक नगरपालिका– ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरीगंज– ३ का १९ बर्षीय गगन ऋसिदेवलाई […]
११ फाल्गुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा शुक्रबार पनि माग गरेको छ । एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गर्दै आएको छ । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे । उनले बालकुमारी घटना निकै गम्भीर […]
१० फाल्गुन, काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा कर्मचारी र जग्गा खरिद गर्नेहरुमात्र मात्र दोषी हुन् […]
१० फाल्गुन, काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही समेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा बिहीवार विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । चंखेली–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता […]