Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. २ मा आगलागी पीडित परिवारलाई जनप्रतिनिधि र समाजसेवीले सहयोग थालेका छन । शिवरात्रीको दिन फुट्हा स्थित बटनीखल्लामा बिहान ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । रतन राना क्षेत्रीको फूसको घरमा भएको आगलागीबाट लाखौंको धन र वस्तु नष्ट भएको गाँउपालिका प्रमुख […]

    २९ फाल्गुन, बाँके । नेपालमा रमजानको पहिलो रोजा आजबाट सुरु भएको छ । यदि तपाइँ रमजानको पहिलो रोजा राख्न लाग्नु भएको छ भने, सबैभन्दा पहिले जान्नुहोस् कि रमजान महिनामा रोजा राख्नेहरूले सेहरी र इफ्तार कुन समयमा गर्नुपर्छ । मुस्लिम समाजमा यी परम्पराहरू धेरै महत्त्वपूणर् मानिन्छ । रमजान इस्लाम धर्मको सबैभन्दा महत्त्वपूणर् महिना हो । आज […]

    २८ फाल्गुन, काठमाडौँ । अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ । जुन कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले । उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब […]

    २७ फाल्गुन, काठमाडौँ । काठमाडौँको बौद्धस्थित ’फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रम बीच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन । रेस्टुरेन्टमा नेपाली […]

    २४ फाल्गुन, काठमाडौँ । शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो […]

    २२ फाल्गुन, काठमाडौँ । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबई स्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरेका थिए । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि थिए र यसैगरी मुस्लिम […]

    २२ फाल्गुन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृतः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ । यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको […]

    १७ फाल्गुन, बाँके । बर्दियाको बढैयाताल गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल माथि बुधबार भएको अभद्र व्यवाहार प्रतिको खेद प्रकट गर्दै उनले आफु माथि लगाइएको आरोप गलत रहेको बताएका छन । कानुनी रुपमा आफु बलियो रहेको हुनले चरित्रहत्या गर्ने र व्यक्तिगत प्रतिशोधको नियतले केही व्यक्तिहरुको समुहले अभद्र व्यवहार गरेको उनले स्पष्ट पारे । बुधबार […]

    १६ फाल्गुन, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारी माथि अभद्र व्यवहार भएको छ । बुधबार विहान घरबाट बढैयाताल गाउँपालिकाको कार्यालय आउदै गर्दा शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि अज्ञात समुहले मोटरसाईकल रोकेर अभद्र व्यवहार गरेका हुन । बढैयाताल गाउँपालिका बडा ३ भोलागौदी बजारमा पहिचान हुन नसकेका केहि व्यक्तिहरुबाट कालोमोसो दल्दै लछारपछार गरि अभद्र व्यबहार भएको […]

    १६ फाल्गुन, काठमाडौं । विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुनेछ। सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ। सहभागीहरूले https://www.mayakopahichan.com/participate यो लिङ्कमा क्लिक गरेर […]

    Translate »