३० चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा पाठेघर सम्बन्धि शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा एक दिने शिविर सञ्चालन गरिएको हो । विपन्न वर्गका दलित तथा मुस्लिम महिलाहरुको पाठेघर मुखको क्यान्सर चेकजाँच सम्बन्धि शिविर सञ्चालन गरिएको वडाध्यक्ष समिर प्रताप सिंहले जानकारी गराए । सशक्त महिला सेल नेपालगञ्जको […]
३० चैत्र, उदयपुर । उदपुरको कटारी नगरपालिका-१० स्थितमा रहेको प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै […]
३० चैत्र, काठमाडौँ । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना संगै किताब पाउने भएका छन । शैक्षिक सत्र, भर्ना अभियान र पढाई शुरु नहुँदै सरकारले सबै जिल्लाहरुमा किताब पुर्याएको छ । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ । सरकारले बैशाख २ गतेदेखि भर्ना अभियान शुरु गर्ने कार्यतालिका निर्धारण गरेको छ । देशभर रहेका […]
३० चैत्र, काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ । मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार सार्वजनिक भएको हो । मोडल, कोरियोग्राफर र होष्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका […]
२९ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा निःशुल्क सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरहरुको बुधबारबाट बन्ध्याकरण थालिएको हो । नेपालगञ्ज स्थित पशु कार्यालयको परिसरमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी […]
२९ चैत्र, बाँके । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल फित्र (इद) को उपलक्ष्यमा कौशल सिटी मर्टले पानी वितरण गरेको छ । नेपालीहरु तथा नगरवासीहरुमा भाईचारा आपसी सद्भाव मेलमिलाप सुःख, शान्ति, समृद्धि तथा उतरोतर प्रगतिको कामना सहित इदको नमाज अदा गरेर फर्किने क्रममा कौशल सिटी मार्टले समाजलाई संदेश दिदैँ पानी वितरण गरेको हो । मुस्लिम समुदायको […]
२८ चैत्र, बाँके । पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन । बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो । वर्तमान अवस्थालाई मध्यनजर गर्दै […]
२६ चैत्र, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले […]
२६ चैत्र, नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय समेटिएको गित भ्रष्टाचारी बजारमा आएको हो । अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द […]
२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]