Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २१ बैशाख, जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साह सहितको प्रतिनिधि मण्डलले आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेंट गरी अगिलागीबाट पूणर्तः जलेको मटीहानीको जरलहवा टोलका जनताका […]

    २१ बैशाख, बर्दिया । भारतीय नागरिक संग रातिको समयमा पैसा असुल्ने तीन जना नक्कली प्रहरीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । राती करिब साढे ११ बजेको समयमा भारतीय कामदार संग ५ हजार रुपैँया असुल्ने बाँसगढी नगरपालिका वडा नं. ९ माछागढका २५ वर्षिय मान बहादुर सुनार, २२ वर्षिय निरज नेपाली र २२ वर्षिय हिमाल बि.क. लाई […]

    २१ बैशाख, काठमाडौँ । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल सहित विश्वभर मनाइदैँ छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई […]

    १९ बैशाख, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ बालापुरमा तीन वटा घर जलेर नष्ट भएको छ । आज दिउँसो १२ बजेको समयमा चुनलाल थारु, कमल गिरी र तुलसा गिरीको घरमा आगो लाग्दा करिब २५ लाखको क्षति भएको बताइएको छ । खरको घर र गोठमा आगलागी हुँदा एउटा भैसी, ७ वटा भेडा, सुन चाँदी, […]

    १६ बैशाख, बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिकाका १६ वर्षिय सचिन थारुले युट्युब हेरेर बनाएको कटुवा पेस्तोल पड्किदा घाइते भएका छन । शनिवार राति करिब १० बजेको समयमा राप्तीसोनारी गाँउपालिका वडा नं. ५ चाचरफर्काका सचिन थारुले आफ्नै पाईन्ट पछाडि गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । उनी युट्युब […]

    १५ बैशाख, बाँके । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यावसायीले बाँकेको राप्तीसोनारी गाँउपालिका स्थित रहेको बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेका छन । फ्यान क्यान लुम्बिनी प्रदेशका अध्यक्ष विजेन्द्र सिंह ठकुरीको उपस्थितिमा बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाहरुलाई सहयोग गरेको सहकोषाध्यक्ष रामदिन मोदीले नाईल खबरलाई जानकारी गराए । फुड सप्लीमेन्ट एवं कस्मास्यिुटकल्स व्यवसायीहरुको छातासंगठन फ्यान क्यान […]

    १५ वैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । आध्यात्मिक ज्ञानबाट प्रशिक्षित […]

    १५ बैशाख, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. १ शान्तिपुरमा फुसको गोठ जलेर नष्ट भएको छ । आज बिहान करिब साढे १० बजेको समयमा बिनोद सुनारको खरले छाएको फुसको कच्ची गोठमा बिद्युतको तार शर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो । आगलागी हुँदा तत्काल प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी र स्थानियको […]

    १३ बैशाख, बाँके । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई पुणर् रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले ऐन अन्र्तगत स्थानीय बाल अधिकार समिति गठन नगरेपछि तत्काल कार्यान्वयन गर्न अदालतले परमादेश गरेको हो । उच्च अदालत तुल्सीपुर इजलाश नेपालगञ्जका न्यायधिस टंकप्रसाद पौडेल र न्यायधिस बसन्तराज पौडेलको संयुक्त […]

    १३ बैशाख, काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४-२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ का दोस्रो महाधिवेशनमा उनी चुनिने छन् । श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब […]

    Translate »