२३ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै नचाहेको आरोप लगाएका छन । पार्टीले आज ललितपुर स्थित केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन […]
२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूणर् आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरक समेत भएको बताएका छन । मंगलबार बिहान काठमाडौंको गोकणर्मा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री […]
२३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन । आज दिउँसो सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप […]
२१ फाल्गुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी रहेको छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । […]
१८ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ […]
१७ फाल्गुन, काठमाडौं । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।
१४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको जानकारी गराए । त्यस क्रममा प्रधानमन्त्रीले भने, ‘आज जनयुद्धको क्रममा पहिलो […]
९ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) को दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मा पार्टीका १० जना केन्द्रीय नेताहरू स्वास्थ्य अवस्था, विरामी लगायतका विविध कारण सहभागी नभएपछि उनीहरूलाई तोकिएको जिम्मेवारीमा पार्टीले अन्य कमरेडहरूलाई खटाएको छ । अभियानमा सहभागी हुन विविध कारण असमर्थ कमरेडहरूलाई माग बमोजिम विदा दिई पार्टीले अन्य कमरेडहरूलाई ती पालिकामा […]
२५ माघ, बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार माधवप्रसाद […]
१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार उक्त पार्टी विरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग सहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता […]