Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २४ असाेज, काठमाडौँ । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्किस एयरलाइन्सको जहाजमार्फत् फिर्ता पठाइएको हो। उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिका तिर हिँडेका […]

    २० असोज, काठमाडौँ । नेपालले शुक्रबार पूर्वी युरोपेली देश रोमेनिआ सँग श्रम सम्झौता गरेको छ । नेपालले युरोपकै अर्को देश जर्मनी सँग पनि असोज २३ गते मंगलबार श्रम सम्झौता गर्ने कार्यतालिका रहेको छ । नेपाली श्रमिकहरू हजारौँका संख्यामा युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । यी […]

    १७ असोज, काठमाडौँ । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो । विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ले सर्वाधिक सार्वजनिक बिदा […]

    १३ असोज, काठमाडौँ । गत ८ गतेयता मणिपाल शिक्षण अस्पतालमा उत्पन्न तनाव ६ बुँदे सहमति गर्दै गत बिहीबार टुंगिएको बताइएको थियो । मणिपाल प्रकरणमै शुक्रबार साँझ प्रहरीले फेरि ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था […]

    ७ असोज, काठमाडौँ । बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ । लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून […]

    डा. रोजी शर्मा कन्सल्टेन्ट गाइनोलोजिस्ट एस्थेटिक गाइनोकोलोजीको प्रयोग सौन्दर्य बढाउन गरिन्छ । सौन्दर्य बढाउन मात्र नभई महिलासम्बन्धी समस्याको उपचार गर्न पनि प्रयोग हुन्छ । पिसाब चुहिने समस्यामा पनि यसको प्रयोग हुन्छ । पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ । खोकी लाग्दा, हाच्छ्युँ गर्दा, हाँस्दा वा शारीरिक गतिविधि हुँदा पेटभित्र दबाब पर्न […]

    २ असोज, काठमाडौँ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा […]

    १९ भदौ, लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान शुरू भएको हो । नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पालपाका […]

    १९ भदौ, गुल्मी । चट्याङ लागेर गुल्मीमा ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका हुन । विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माका अनुसार विद्यालय परिसरमै परेको चट्याङबाट आठ जना घाईते भएका हुन । घाईते हुनेहरुमा कक्षा–६ कि ईशा घर्ती, झलका बिक, […]

    १९ भदौ, फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी संकलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ […]

    Translate »