२२ जेठ, बाँके । विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी लगायत निकायको सहभागितामा आइतबार बाढी सम्बिन्ध कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी विपद्बाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्वतयारी अनुरुप बाढी […]
१९ जेठ, बाँके । नेपालगञ्ज कोहलपुर सडक खण्डमा राखिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईनको विषयमा सडक डिभिजन र निर्माण व्यवसायीले स्पष्ट पारेका छन । नेपालगञ्जको सुर्खेत रोडमा पेन्ट गरिएको जेब्रा क्रसिङ्ग तथा मार्किङ्ग लाईन हप्तादिन नबित्दै धमिलो भएको समाजिक सञ्जाल मार्फत स्थानियले व्यापक आलोचना गर्दै खनिएका थिए । यस सडक खण्डमा गरिएको ओभरलेका कारण जेब्रा […]
९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु […]
बाँकेका ८ वटै स्थानिय तहहरुमा जोखिमपुर्ण यात्राको तथ्यांक सहित – विस्तृतमा पढनुहोस

