Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १६ जेठ, बिराटनगर । जातीय पहिचानवादीको आन्दोलनका कारण कोशी प्रदेशको राजधानी विराटनगर आइतवार दिनभर नै तनावग्रस्त बन्यो । आन्दोलनकोे मुख्य कारण थियो, प्रदेशको नाम कोशी राखिनु । प्रदेशको नामकरणको विरोध गर्दै आएका जातीय पहिचान पक्षधरले कोशी प्रदेशको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । आइतवार प्रदेश सभाभित्र बजेट अधिवेशन चलिरहँदा बाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको […]

    १ जेठ, बर्दिया । लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय र दुई जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका ९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउनसुगर सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र […]

    १४ बैशाख, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङ स्थित नेपाली दूतावास मार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । चिया निर्यातका लागि आवश्यक सबै कागजात पेस गरेर प्रक्रिया अगाडि बढाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको हो । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट […]

    Translate »