Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८ साउन, काठमाडौं । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषयमा दुवै पक्ष बीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन […]

    ७ साउन, काठमाडौं । बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी […]

    २९ असार, काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्। दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको […]

    २६ जेठ, बाँके । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम अत्याधिक बढेपछि जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा […]

    २६ जेठ, काठमाडौं । नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ। अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन शुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, बंगालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा बिहीबार भारतको केरलामा आइपुगेको छ। […]

    तपाईँले अस्पतालमा सेतो कोट लगाएका डाक्टर र नर्सहरू देख्नु भएको होला । हरेक पेशाको आ-आफ्नै पहिचान हुन्छ । चाहे त्यो डाक्टर होस् वा वकिल । विभिन्न पेशाहरूमा कपडाको रङ भिन्न हुन्छन् । सेतो कोट वा प्रयोगशाला कोट अर्थात् एप्रोन चिकित्सा क्षेत्रका व्यक्तिहरूले लगाउने गर्छन् । जुन घुँडासम्मको लम्बाइको हुन्छ । यी कोटहरू सेतो वा हल्का […]

    २४ जेठ, काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर केही सुधार भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले दिएको तथ्यांक अनुसार गण्डकीको अन्य प्रदेशकोभन्दा केही उच्च ३.७४ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र […]

    २४ जेठ, काठमाडौँ । संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । निःशुल्क क कसलाई पढाइएको छ, सोको विवरण आफ्नो विद्यालयको सूचना पाटी र वडा कार्यालयमा पनि लगेर टाँस्नु पर्छ । सम्पन्नका बालबालिकाले पढ्ने विद्यालय होस् वा सामान्य विद्यालय, प्रत्येक विद्यालयले छात्रवृत्ति बाँड्न लागिएको सूचना शैक्षिक सत्र सुरु हुनुअघि नै दिनु […]

    १८ जेठ, काठमाडौं । सरकारले चालु आगामी आर्थिक वर्षभन्दा आगामी आ.व.का लागि शिक्षामा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा १० दशमलव ९४ प्रतिशत बजेट विनियोजन भएको थियो भने आगामी आ.व.को लागि ११ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आ.व.को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड कुल बजेट थियो । […]

    १८ जेठ, काठमाडौँ । संसद्का दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण रोकिँदै आइरहेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र्र पौडेलले प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणप्रति विपक्षीको विरोध र सत्ता पक्षको समर्थन देखिएको छ । संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा प्रमाणीकरण नगरी फिर्ता पठाइदिएकी थिइन् । तर, […]

    Translate »