Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने। यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको […]

    ६ कार्तिक, बाँके । जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ । वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ । यही जौको जमरालाई प्रसादको रुपमा प्रयोग गरिन्छ । हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादशैं र जमरा […]

    खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः – शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ। – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। – दमको समस्या भएकाहरूले […]

    कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ। महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका […]

    वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले यसको विस्तार पनि अति छिटो हुन्छ । फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ । मौसमी रुघाखोकी अर्थात एभियन […]

    फूड पोइजनिङको प्रमुख कारण अस्वच्छ खाना हुने गर्दछ । जसमा हानिकारक ब्याक्टेरिया, भाइरस र फंगस आदिका कारण फूड पोइजनिङ हुने गर्दछ। यस्तो खानेकुरा सेवन गर्दा हामीलाई फूड पोइजनिङलगायत अन्य धेरै समस्याबाट गुज्रनुपर्ने हुन्छ । जब हामीले विषाक्त खाना खान्छौं, त्यसले गर्दा पेट दुख्ने, वान्ता हुने, वाकवाकी लाग्ने जस्ता समस्याहरू हुने गर्दछ। फूड पोइजनिङबाट बच्नका लागि […]

    डा. रोजी शर्मा कन्सल्टेन्ट गाइनोलोजिस्ट एस्थेटिक गाइनोकोलोजीको प्रयोग सौन्दर्य बढाउन गरिन्छ । सौन्दर्य बढाउन मात्र नभई महिलासम्बन्धी समस्याको उपचार गर्न पनि प्रयोग हुन्छ । पिसाब चुहिने समस्यामा पनि यसको प्रयोग हुन्छ । पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ । खोकी लाग्दा, हाच्छ्युँ गर्दा, हाँस्दा वा शारीरिक गतिविधि हुँदा पेटभित्र दबाब पर्न […]

    बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् मलाइका अरोरा। ४९ वर्षको उमेरमा पनि उनी फिटनेसमा अरूभन्दा अगाडी छिन्। उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्। बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्। मलाइकाले प्रायः आफ्नो […]

    अनुहार सुन्दर तर त्यहि माथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । छालारोग विशेषज्ञ डा. सविना भट्टराईले दादको समस्या र जोगिने उपाय बारेमा केही टिप्स दिएकी छन् । यी हुन् टिप्सहरु: दाद भएको ठाँउमा […]

    १.  हरियो खुसार्नी क्यालोरी रहित हुन्छ । २.  हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ । ३.  पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ । ४.  हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण […]

    Translate »