२२ मंसिर, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा एक सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।
एक सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये एक सय दुई वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।
Advertisement


















टिप्पणीहरू