२ असाेज, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो।
Advertisement
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको मानवश्रोत विकास विभागले जनाएको छ।
हेर्नुहोस् सूचीः
Advertisement
Advertisement
टिप्पणीहरू