४ भदौ, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
Advertisement
२०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थापना दिवस तथा सहित दिवसको अवसरमा कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको का प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
टिप्पणीहरू