Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बागमती प्रदेशमा मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ८ वटा बनाउने निर्णय

    २३ बैशाख, काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ कायम गरिने भएको छ ।

    Advertisement

    आर्थिक भार कम गर्न मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको बताइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »