Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एक सय २० दलले दिए निर्वाचन आयोगमा निवेदन

    १५ मंसिर, काठमाडौँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि एक सय २० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको आयोगले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    8

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »