Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कांग्रेस नेता मो. अफताब आलमको मृत्यु

    २२ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ ।

    एक महिनादेखि सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान निधन भएको बताइएको छ ।

    Advertisement

    उनको आज बिहान ३ बजेतिर आलमको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी गराए ।

    मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो। उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »