१७ कार्तिक, काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
Advertisement
जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । जसमा ४५ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको हो।


















टिप्पणीहरू