Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ब्राउनसुगर सहित तीन जना पक्राउ

    १३ कार्तिक, चितवन । चितवनको खैरहनी नगरपालिका–१ आचार्य टोल बस्ने ३१ वर्षीय रोहन गान्धारी समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »