Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज स्थित गंगारामपुरूवाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

    २० असोज, बाँके । बाँकेको नेपालगञ्जबाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–२१ गंगारामपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

    Advertisement

    प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »