Close sidebar
  • ताजा
  • लोकप्रिय
  • देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

    १ असोज, काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप आज देशभर सार्वजनिक बिदा दिएको छ ।

    मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरू बन्द रहनेछन् ।

    Advertisement

    आज राष्ट्रिय शोक मनाइने र सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »