Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

    ९ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी  हरितालिका तीज पर्वकाे अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।

    Advertisement

    मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »