८ भदौ, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
Advertisement
उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।




















टिप्पणीहरू