Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बीच उच्चस्तरीय वार्ता हुँदै

    REUTERS

    २ भदौ, काठमाडौँ । युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ ।

    यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »