Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रियसभा बैठक बस्दै – कार्यसूची सहित

    फाइल तस्बिर

    ११ साउन, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ ।

    बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

    Advertisement

    सचिवालय अनुसार बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »