Close sidebar
  • ताजा
  • लोकप्रिय
  • करेन्ट लागेर एक जनाको मृत्यु

    ६ साउन, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    कटहरिया नगरपालिका–२ जमुनिया बस्ने ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

    Advertisement

    आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको गरूडा स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »